कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय क्रिकेट खेल जारी छ।
अहिले नेपाल र युएईबीच खेल जारी छ। नेपालले टस जितेपछि ब्याटिङ रोजेको थियो।
गत मंसिरमा मैदानमा फ्लड लाइट जडान भएपछि नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका खेल राति भएका थिए।
घरेलु क्रिकेटका खेलपछि त्रिविले पहिलो पटक साँझमा अन्तर्राष्ट्रिय खेल आयोजना गरेको हो।
नेपाल र युएईबीच २०२५ को अक्टोबरपछि पहिलो टी-२० खेल भएको हो।
तस्बिरहरू:
-1776688737.jpg)
-1776688737.jpg)
-1776688738.jpg)
-1776688737.jpg)
-1776688737.jpg)
-1776688738.jpg)
-1776688739.jpg)
-1776688739.jpg)
-1776688738.jpg)
-1776688738.jpg)