मीनबहादुर भामको निर्देशन रहेको फिल्म ‘शाम्बाला’ को काठमाडौंमा प्रिमियर गरिएको छ।
आइतबार बेलुकी काठमाडौंको छायाँ सेन्टरमा रहेको हलमा आयोजित प्रिमियरमा बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यप मुख्य आकर्षणमा छन्।
निर्देशक भामको निमन्त्रणामा शनिबार काठमाडौं आएका उनीहरू प्रिमियरमा विशेष अतिथिका रूपमा उपस्थित भएका हुन्। फिल्मको टिमसहित अन्य थुप्रै फिल्मकर्मी प्रिमियरमा सहभागी छन्।
‘शाम्बाला’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रापछि घरेलु दर्शकमाझ प्रदर्शनमा आउन लागेको हो। फिल्म आउँदो शुक्रबार (भदौ २८) गते रिलिज हुँदैछ।
फिल्मले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथा प्रस्तुत गर्छ। यसमा थिन्ले ल्हामो, सोनम तोप्देन, कार्म लगायतले अभिनय गरेका छन्।
तस्बिरहरू:
-ink-1725800149.jpeg)
-ink-1725800149.jpeg)
-ink-1725800149.jpeg)
-ink-1725800148.jpeg)
-ink-1725800147.jpeg)
-ink-1725800148.jpeg)
-ink-1725800148.jpeg)
-ink-1725800148.jpeg)
-ink-1725800147.jpeg)
-ink-1725800147.jpeg)
-ink-1725800145.jpeg)
-ink-1725800146.jpeg)
-ink-1725800145.jpeg)
-ink-1725800145.jpeg)
-ink-1725800146.jpeg)
-ink-1725800146.jpeg)
-ink-1725800145.jpeg)
-ink-1725800144.jpeg)
-ink-1725800144.jpeg)
-ink-1725800143.jpeg)
-ink-1725800142.jpeg)
-ink-1725800143.jpeg)
-ink-1725800143.jpeg)
-ink-1725800143.jpeg)
-ink-1725800142.jpeg)
-ink-1725800141.jpeg)
-ink-1725800141.jpeg)
-ink-1725800140.jpeg)
-ink-1725800139.jpeg)
-ink-1725800139.jpeg)
-ink-1725800139.jpeg)
-ink-1725800140.jpeg)
-ink-1725800139.jpeg)