Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati केटाकेटीका कुरा
Subscribe Setopati
शनिबार, फागुन २३, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

फूल

Nmb
Nmb
रूबस पराजुली

रूबस पराजुली

पुस ६
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com

मलाई फूलहरू मन पर्छ। गुलाफ, गोदावरी, लालुपाते, कमल, सूर्यमुखी, सयपत्री, आदि मलाई मन पर्ने फूलहरू हुन्। फूलहरूले हामीलाई मिठो बासना दिन्छन्। फूलहरूले गर्दा वातावरण स्वच्छ र रमाइलो हुन्छ।

फूलहरू पूजामा पनि प्रयोग गरिन्छ। हामीले फूलको माला लगाउछौं। तिहारमा त झन् फूलको धेरै महत्तवपूर्ण हुन्छ। हामीले फूलको गुच्छा पनि बनाउन सक्छौं। हामीले फूल कानमा पनि राख्छौं। फूलहरू विभिन्न किसिमका हुन्छन्। विभिन्न रंगका हुन्छन्। फूलहरूलाई वरिपरि रोप्यो भने ठाउँ निकै राम्रो देखिन्छ।

हाम्रो राष्ट्रिय फूल लालीगुराँस हो। हामीले फूलहरू रोपेर बेलाबेलामा पानी हालिदिनुपर्छ। हामीले सूर्यमुखी फूलबाट तेल निकाल्न सकिन्छ। फूलहरूले घाम र पानीको सहयोगले आफ्नो खाना बनाउने गर्छन्। फूलले जराबाट पानी र खनिज लिन्छन्। हामीले यी फूलहरूलाई टिप्ने र च्यात्ने गर्नु हुँदैन।

फूल बन्नु अगाडि कोपिला लाग्छन्। कुनै कुनै फूल पानीमा पनि उम्रिने गर्छन्। जस्तै कमल। म हिजो मात्र बाबाको अफिसमा गएको थिए। वृन्दावन वनस्पति उद्यानमा धेरै खालका फूलहरु देखेँ। त्यसैले मलाई फूलबारे लेख्न मन लाग्यो। तपाईहरू पनि फूललाई धेरै माया गर्नुस् ल!

Premier
Premier

(रुबस पराजुली जि एस निकेतन माध्यामिक विद्यालय, हेटौंडा मकवानपुरमा कक्षा ३ मा अध्ययनरत छिन्।)

Ncell

Ncell

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १३:१५
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

मेरो पहिलो बेलायती संसद् भवन भ्रमण!
निर्वाचनमय नेपाल!
मलाई मन परेका पाँच किताब!
मेरो लमजुङ यात्रा!
जापानको रहस्यमय यात्रा!
वातावरण जोगाऔँ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP