नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३२ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६५ पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४५ पैसा पाइन्छ।
सोमबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ १४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३४ रुपैयाँ २१ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५५ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिददर ४०८ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१० रुपैयाँ २५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३३ रुपैयाँ २९ पैसा तोकिएको छ।
यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः