बुधबार बसेको विकास हाइड्रोपावरको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको हो।
यो प्रस्ताव कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ।