Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत १०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

बुवाको तलब

Royal Enfield
Royal Enfield
लक्ष्मी देवी गौंडेल

लक्ष्मी देवी गौंडेल

gibl
gibl
gibl
gibl
लक्ष्मी देवी गौँडेल।
लक्ष्मी देवी गौँडेल।
Tata box 1
Tata box 1
Ncell

Ncell

कविता

महिनाको अन्तिम साता
हाम्रा आँखा
बाटोमै बिछ्याएर
हामी पर्खी रहन्थ्यौ
बुवा फर्कने बाटो

ती अन्तिम साता
लाग्थ्यौ किन यति लामा हुन्छन् ?
ती दिन लाग्थ्यो
घाम किन डुब्दैन छिटो ?
बुवा किन फर्कनु हुन्न छिटो ?

महिनाको अन्तिम साता
बुवाले हातै भरि सामान बोकेर फिर्दा
लाग्थ्यो यो दिन सकिँदै नसकियोस्
आमा रिसाउनु हुन्थ्यो
‘ऊ तलब बुझे जस्तो छ’
आमा रिस भित्र खुसी हुनुहुन्थ्यो
मलाई आमा सधैं
यसरी नै रिसाएको मनपर्थ्यो
अझ आमाको
अलिकति धेरै रिस
मेरो भागमा परोस् जस्तो लाग्थ्यो
महिनाको अन्तिम साता
बुवाको तलब जो आउथ्यो
तलब सँगै
लाला बालालाई मेवा र मिठाइ आउथ्यो
अन्तिम साता भरिने
फलफूलको टोकरी पनि
आफू भरिएको भनेर
छाती फुलाउथ्यो
त्यति बेला
सब भन्दा मलाई
बुवाको तलब मनपर्थ्यो
जस्ले हामी भित्र खुसी भर्थ्यो
आफू रित्तो हुन्थ्यो सायद
हामीलाई भने पूरा बनाउथ्यो
महिनाको अन्तिम साता
मलाई बाटोमा बुवालाई
कुरिरहुँ जस्तो लाग्थ्यो
जसरी म बुवालाई कुरिरहन्थे
आज बुवा पनि
मलाई, म आउने बाटो लाई
उसै गरी
कुरिरहनु भएको त छैन ?

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ११:५४
सिफारिस
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

पहिलो प्रेम कहाँ मर्छ र?
सिसाका महल र रित्तो मान्छे!
ख्वामितहरूको पाउ!
अधुरो प्रेम!
टोकियोको भिडमा एक्लो म!
फुल टाइम गिटारिस्ट!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP