Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, पुस २६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

बेहोश समाज

बसन्त ढुंगाना `यात्री`

बसन्त ढुंगाना `यात्री`

gibl
gibl
gibl
gibl
प्रतीकात्मक तस्बिर।
प्रतीकात्मक तस्बिर।
Tata box 1
Tata box 1

धन्य छौ भेरी तिमी

तिमीले मेरो लास बगायौ

यो बेहोश समाजमा हुर्किएको

मेरो आश त अर्कैले बगायो

ती मेरा कुण्ठिएका सपनालाई त

जातिभेदको दलदलले बगायो

दलदलमै फुलाएको प्रेमको कमललाई त

Laxmi bank
Laxmi bank

आँखा नभएको न्यायले बगायो

धन्य छौ भेरी तिमी

Ncell
Ncell

तिमीले मेरो लास बगायौ

 

 

खै ! देख्नै नहुने सपना साँचेछु क्यारे

आँखा देख्ने अन्धाहरूले सपनाको आँखा फुटाइदिए

जन्मिनै नहुने जातमा जन्मेछु कि खै !

मान्छे नै मान्छेले मान्छे देखेनन् मलाई

धन्य छौ भेरी तिमी

तिमीले हाम्रो लास बगायौ

आज तिमी नहुँदो हो त

यहाँ कत्तिका रिसले म डढ्ने थिएँ

आज तिमी नहुँदो हो त

मेरा सपना र विपनाका आँसुले

एउटा नयाँ भेरी बग्ने थियो

धन्न ती ठूला जातकाले कुटी बाँधी मारी फाले

नत्र म सानो जातको यो ठूलो समाजमा पौडिँदै आउँथे फेरि

धन्यवाद छ भेरी तिमीले मेरो लास मात्रै बगायौ

मेरा कैयौं कुण्ठित सास र आशलाई त

यो बेहोश समाजले उहिल्यै बगाई सकेको थियो ।।

 

....( जातिभेदको सिकार बनेका नवराज वि.क. र अन्य सबैमा समर्पित जो यस बेहोश समाजको सिकार बने )....

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १४:५९
सिफारिस
सभापति देउवाको पनि सम्मानजनक बिदाइ चाहन्छौं, विद्रोहबाट त्यो हुँदैन- सुनिल शर्मा
सभापति देउवाको पनि सम्मानजनक बिदाइ चाहन्छौं, विद्रोहबाट त्यो हुँदैन- सुनिल शर्मा
विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व फेर्‍यो भने त्यसलाई निर्वाचन आयोगले मान्यता दिन्छ?
विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व फेर्‍यो भने त्यसलाई निर्वाचन आयोगले मान्यता दिन्छ?
काठमाडौंमा यी स्थानबाट निस्कँदैछ कांग्रेस विशेष महाधिवेशन र्‍याली
काठमाडौंमा यी स्थानबाट निस्कँदैछ कांग्रेस विशेष महाधिवेशन र्‍याली
मलाई किन मनपर्छ विश्वप्रकाश र गगनहरू?
मलाई किन मनपर्छ विश्वप्रकाश र गगनहरू?
अपराध कथामा बनेको एक उत्कृष्ट मलयालम फिल्म, हेर्नुस् युट्युबमा
अपराध कथामा बनेको एक उत्कृष्ट मलयालम फिल्म, हेर्नुस् युट्युबमा
अमेरिकाले नेपालीहरूको भिसामा कडाइ गरेपछि पर्ने ४ असर, भिसा भएकालाई के हुन्छ?
अमेरिकाले नेपालीहरूको भिसामा कडाइ गरेपछि पर्ने ४ असर, भिसा भएकालाई के हुन्छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

किन चाहियो घर?
तिमी कहिले आउँछौ?
समयको ऐना!
मान्छेले गर्न नसकेको काम गर्नू!
विचार बिक्न छाडेको समाज!
उत्साहहीन विवाह!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

अमित ढकाल
विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व फेर्‍यो भने त्यसलाई निर्वाचन आयोगले मान्यता दिन्छ? अमित ढकाल
केशव दाहाल
मलाई किन मनपर्छ विश्वप्रकाश र गगनहरू? केशव दाहाल
नारायण वाग्ले
कांग्रेस पुरानै अनुहार लिएर जाने कि अनुहार फेरेर जाने चुनावमा? नारायण वाग्ले
अमित ढकाल
प्रदीप गिरि किन भन्थे– यो लोकतन्त्र होइन, गिरोहतन्त्र हो! अमित ढकाल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

बिमल घर्ती
कानुनको डरमा मौन मानवता! बिमल घर्ती
National life inner
National life inner
अमर अधिकारी
निजामती जागिर खाँदाको पहिलो निराशा! अमर अधिकारी
सुविधा कार्की
युवा तयार छन्, के प्रणाली पनि तयार छ? सुविधा कार्की
अग्रता शर्मा
यातायात पूर्वाधारमा नयाँ अध्याय खोल्दै नागढुंगा सुरुङमार्ग! अग्रता शर्मा

साहित्यपाटी

कल्पना देवकोटा
किन चाहियो घर? कल्पना देवकोटा
Hardik
Hardik
सुशील लामा
तिमी कहिले आउँछौ? सुशील लामा
side bar 17- shivam inner
side bar 17- shivam inner
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
समयको ऐना! ध्रुवचन्द्र दवाडी 'मनस्वी'
ढाकामोहन बराल
मान्छेले गर्न नसकेको काम गर्नू! ढाकामोहन बराल

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP