(नेपालको इतिहासमा पहिलो पटक राजधानी बाहिर पनि अधिकार सम्पन्न सरकारहरू गठन भएका छन्। नेपाली नागरिकले चुनेका सरकारले सिंहदरबारमा जस्तै प्रदेश र स्थानीय तहमा पनि काम सुरू गरेका छन्। यी सरकारले सुरू गरेका काम, उनीहरूका चुनौतीलगायत पाटाहरू समेटेर सेतोपाटीले गरेका श्रृंखलाहरु।)
- राधा चौधरीको घटना स्थानीय सरकारलाई सबक
-प्रदेश प्रहरी प्रमुखको गुनासो- ६ ठाउँ रिपोर्ट गर्दागर्दै हैरान भइयो
-मुख्यमन्त्रीको काँधमा ट्याक्सी चालकको सपना
-कानुन नपढेका न्यायाधीश
-के उपप्रमुखहरू काममा स्वतन्त्र छन्?
-सातु र तितेपातीका शौखिन मुख्यमन्त्री
-चाहिएका कर्मचारी पठाउँदैनन्, नचाहिने आएर के काम?
-नयाँ संरचनामा सिडिओको पुरानो सत्ता
-सुदूर-पश्चिमका चौकिदार
-कैलाली ‘मन्त्री क्लब’ मा अब घोडाघोडी मुद्दा
-सिंगै नगरपालिका पाँच कर्मचारीको भर
-जहाँ गाउँपालिका अध्यक्षको कामलाई ‘दबंगगिरी’ भनिन्छ
-उपाध्यक्ष शाहिदा ट्युसन पढ्न थालेकी छन्
-बाटो पहिल्याउँदै ‘उपमेयर क्लब’
-पदले वडा सदस्य, व्यवहारमा टोल अध्यक्ष