मिटरब्याजी उप्रेतीका कारण काठमाडौं छोडेका ठेकेदार जाहेरी लिएर पुगे प्रहरीमा

भन्छन्- सवा दुई करोडको साँवा-ब्याज १४ करोड पुर्‍याएर मार्छु भन्दै कार्यालयमै तोडफोड गरेपछि काठमाडौं नै छोड्नुपर्‍यो
खिलानाथ ढकाल

खिलानाथ ढकाल

काठमाडौं, साउन १२