युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलमाथि पिएसजीले जित निकालेको छ।
मंगलबार राति भएको खेलमा पिएसजीले १-० गोलको जित हात पारेको हो।
पिएसजीको जितमा डेम्बेलेले गरेको गोल निर्णायक साबित भयो।
आर्सनलको मैदानमा भएको खेलमा उनले चौथो मिनेट दुई गोल गरेका थिए।
सेमिफाइनलको अर्को खेलमा आज राति स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ।