अध्यागमन विभागले एन्फालाई भन्यो– पर्यटक भिसामा रहेका विदेशीलाई नखेलाउनु

पर्यटक भिसामा रहेका खेलाडीलाई खेलाइएको पाइएमा कारबाही गर्ने चेतावनी