बैतडीमा एमालेका दामोदर भण्डारीको सुरूवाती अग्रता रहेको छ।
त्यहाँ १ हजार ७८ मत गन्दा उनले ३ सय २२ मत ल्याएर अग्रता लिएका छन्।
यस्तै, सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले ३ सय ३१ मत ल्याई उनको पछि छन्।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९, ०९:२९:१५