Ncell
Nic asia bank
Nic asia bank
Setopati केटाकेटीका कुरा
Subscribe Setopati
सोमबार, पुस १४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

दसैं

आराध्या प्रसाई

आराध्या प्रसाई

असोज २७
gibl
gibl
gibl
gibl
आराध्या प्रसाईं
आराध्या प्रसाईं
Tata box 1
Tata box 1

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com

दसैं हिन्दुहरूको एउटा महान चाड हो। यो चाड सत्यको विजय भएको खुसियालीमा मनाइने पर्व भएकाले यसलाई विजया दशमी पनि भनिन्छ। 

आफन्तहरूलाई बोलाएर पूजापाठ, खानपान, टिकाटालो र रमाइलो गर्दै यो चाड मनाइन्छ। यो चाड आश्विन शुल्क पक्ष प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनका लागि विभिन्न काम गरी मनाइन्छ। 

पहिलो दिनलाई घटस्थापना अनि अन्तिम दिनलाई पूर्णिमा मानिन्छ। घटस्थापनाको दिन जमरा राखी देवी दुर्गाको पूजाआजा गरिन्छ। ९ दिनसम्म नवदुर्गा भवानीको पूजा गर्दै दसौं दिनमा आफन्त तथा मान्यजनबाट टिका थापी आशीर्वाद लिई मनाइन्छ। 

दसैं नेपाल वा विदेशमा बस्ने नेपालीहरूले हर्षोल्लासका साथ मनाउने गर्छन्। दसैंमा नयाँ लुगा किन्ने, मिठो मिठो परिकार खाने, पिङ खेल्ने, चंगा उडाउने र विशेषगरी केटाकेटीले यो चाड साह्रै रमाइलो गरी मनाउँछन्। 

Laxmi bank
Laxmi bank

यस वर्षको दसैं पनि हामी आफ्नो घरपरिवारका साथ सामाजिक दुरी कायम गर्दै र स्वस्थ भएर मनाऊँ। सबै जनालाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना।

Ncell

Ncell

(आराध्या प्रसाई डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्)

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १२:४३
सिफारिस
नयाँ दलहरूमा गठबन्धनको लहर छ, गतिलो के गर्दैछ?
नयाँ दलहरूमा गठबन्धनको लहर छ, गतिलो के गर्दैछ?
स्वदेशी उद्यमशीलताबाट मात्रै समृद्धि सम्भव, कहाँ छ चुनौती?
स्वदेशी उद्यमशीलताबाट मात्रै समृद्धि सम्भव, कहाँ छ चुनौती?
नख्खुबाट भागेका एक कैदी पक्राउ
नख्खुबाट भागेका एक कैदी पक्राउ
अन्तत: सबै वैकल्पिक राजनीतिको भँगालो बन्यो रास्वपा
अन्तत: सबै वैकल्पिक राजनीतिको भँगालो बन्यो रास्वपा
जसले जागिर छाडेर बनाइन् कटन कपडाको ब्रान्ड
जसले जागिर छाडेर बनाइन् कटन कपडाको ब्रान्ड
'पहिचान गोप्य राखेर दोहोरो जिन्दगी बाँच्ने सोचेको छु'
'पहिचान गोप्य राखेर दोहोरो जिन्दगी बाँच्ने सोचेको छु'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

बन्ने नै छ नेपाल!
मेरी आमाको दुःख!
गाउँ जाने दोस्रो बाटो!
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन!
आमा!
मेरो गाउँको सुन्दर घर!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

प्रकाश रेग्मी
संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार? प्रकाश रेग्मी
रमेश अधिकारी
बंगलादेशको जस्तो कहालीलाग्दो ठाउँमा नपुगोस् नेपाल रमेश अधिकारी
प्रविज्ञ रेग्मी
वैदिक चेतना बिनाको शिक्षा अर्थपूर्ण बन्ला? प्रविज्ञ रेग्मी
डा. योगराज लामिछाने
बयान दिने बिपी, नदिने केपी! डा. योगराज लामिछाने
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

होमनाथ न्यौपाने
स्वर्गको घर! होमनाथ न्यौपाने
National life inner
National life inner
अमर अधिकारी
त्यो व्यवस्थित कोलकाता र यो भद्रगोल काठमाडौँ! अमर अधिकारी
कृप थापा
कहाँ मिलेन जीवनको तालमेल? कृप थापा
ओमकुमार श्रेष्ठ
किन पुग्दैन तालिम कक्षाकोठामा? ओमकुमार श्रेष्ठ

साहित्यपाटी

अर्जुन कोन्दा
भोजभन्दा ठुलो उपहार! अर्जुन कोन्दा
Hardik
Hardik
राजन सुवेदी
देशलाई अलिक सन्चो छैन! राजन सुवेदी
side bar 17- shivam inner
side bar 17- shivam inner
नारायणप्रसाद सापकोटा
अनि ऊ जहाज चढी! नारायणप्रसाद सापकोटा
जगत बोहरा
हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड? जगत बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP