नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ।
एमालेले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै आइरहेको छ।
भृकुटीमण्डपमा एमालेका महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन छ।
लाइनमै उम्मेदवारहरूको प्रचार गरिरहेका छन्।
विद्युतीय भोटिङ मेसिनबाट मतदान भए पनि उम्मेदवारहरूको प्रचार भने कागजी रूपमै भइरहेको छ।
कार्यकर्ताहरूले उम्मेदवारहरूका ठूला-ठूला तस्बिरहरू प्रदर्शन गरिरहेका छन्।
भृकुटीमण्डपको सडकभरि चुनाव प्रचारका लागि प्रयोग गरिएका पर्चा, पोस्टरहरू छरिएका छन्।
हेर्नुस् तस्बिरमाः
-ink-1765951200.jpeg)
-ink-1765951200.jpeg)
-ink-1765951198.jpeg)
-ink-1765951198.jpeg)
-ink-1765951198.jpeg)
-1765953694.jpg)
-1765953694.jpg)
-1765953695.jpg)
-1765953695.jpg)
-1765953696.jpg)
-1765953696.jpg)
-1765953697.jpg)
-1765953698.jpg)
थप तस्बिरः नेपाल फोटो लाइब्रेरी
















