ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन्।
नेपाली कांग्रेसका ७८ वर्षीय प्रतिनिधि सभा सदस्य केसीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।
केसी समानुपातिकतर्फबाट सांसद भएका हुन्।
ज्येष्ठ सदस्य केसीले अब प्रतिनिधि सभाका नवनिर्वाचित अरू सांसदहरूलाई शपथ खुवाउनेछन्।
फागुन २१ को निर्वाचनबाट निर्वाचित भएका सांसदहरूको शपथ भोलि हुँदैछ।
अब सभामुख चयन नहुँदासम्म केसीले अध्यक्षका रूपमा संसद बैठक सञ्चालन गर्नेछन्।
तस्बिरहरू:
-1774418850.jpg)
-1774418850.jpg)
-1774418849.jpg)
-1774418849.jpg)
-1774418849.jpg)
-1774418848.jpg)
-1774418847.jpg)
-1774418847.jpg)
-1774418847.jpg)
-1774418846.jpg)
-1774418846.jpg)
-1774418846.jpg)
-1774418845.jpg)
-1774418845.jpg)