प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल बैठक आज बस्दैछ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ८ बजे बैठक बस्दै छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।
पछिल्लो समय सरकारको काम कारबाही र क्रियाकलापबारे कांग्रेस सभापति गगन थापाले आइतबार पत्रकार सम्मेलन गरी धारणा राखेका थिए।
लगत्तै कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।