राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सिंदहरबार पुगेका छन्।
शपथ ग्रहणका लागि उनी २ बजेपछि मात्रै सिंहदरबार पुगेका हुन्।
उनी पुगेको केही बेरपछि मात्रै रास्वपा सभापति रवि लामिछाने सिंहदरबारस्थित अस्थायी भवनमा पुगेका थिए।
उनीहरू २ बजेपछि पुगेका कारण शपथ ग्रहण कार्यक्रम केही ढिलाइ भएको छ।
नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ ग्रहण गराउनेछन्।
तस्बिरहरूः
-ink-1774513769.jpeg)
-ink-1774513769.jpeg)
-ink-1774513775.jpeg)