राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
सभापति रवि लामिछानेसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू कार्यालय पुगिसकेका छन्।
विधानलगायत विभिन्न विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ।
यसपछि रास्वपा संसदीय दल बैठक बस्दैछ। उक्त बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दल नेता चयन गर्ने तयारी रहेको नेताहरूले जनाएका छन्।
बालेन भोलि प्रधानमन्त्री हुनेछन्। भोलि नै शपथको कार्यक्रम छ।
तस्बिरहरू:
-1774521511.jpg)
-1774521512.jpg)
-1774521511.jpg)
-1774521511.jpg)
-1774521509.jpg)
-1774521509.jpg)
-1774521510.jpg)
-1774521510.jpg)
-1774521508.jpg)
-1774521508.jpg)
-1774521507.jpg)
-1774521507.jpg)
-1774521507.jpg)