नेकपा (एमाले) सडकमा निस्किएको छ।
अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेपछि नेता कार्यकर्ताहरू सडकमा निस्किएका हुन्।
शनिबार दिउँसो काठमाडौंको माइतीघर, बबरमहल सडक क्षेत्रमा एमाले नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
ठूलो संख्यामा नेता कार्यकर्ताहरू नाराबाजी गर्दै सडकमा निस्किएपछि माइतीघर-बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
त्यस क्षेत्रमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती छ।
यातायात र पैदलयात्रीहरू प्रभावित भएपछि सुरक्षाकर्मीहरूले मूल सडकबाट प्रदर्शनकारीहरूलाई हटाउने खोजेको थियो।
त्यस क्रममा प्रहरी एमाले कार्यकर्ताबीच धकेलाधकेल पनि भएको थियो।
एमालेले सचिवालय बैठकबाट अध्यक्ष ओलीको प्रक्राउको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको थियो।
तस्बिरहरूः
-1774691440.jpg)
-1774691440.jpg)
-1774691440.jpg)
-1774691440.jpg)
-1774691439.jpg)
-1774691439.jpg)
-1774691438.jpg)
-1774691438.jpg)
-1774691438.jpg)
-1774691438.jpg)
-1774691437.jpg)
-1774691437.jpg)
-1774691437.jpg)
-1774691437.jpg)
-1774691436.jpg)
-1774691436.jpg)
-1774691436.jpg)
-1774691436.jpg)
-1774691435.jpg)
-1774691435.jpg)
-1774691435.jpg)
-1774691435.jpg)