प्रतिनिधि सभा बैठक कक्षको वेल फराकिलो बनाइएको छ।
सभामुख बस्ने आसन र सांसदहरू बस्ने दुरीलाई बढाइएको हो।
आइतबार बेलुकी विपक्षी दलका सांसदहरूले बैठकमा नाराबाजी र सभामुखको आसनसम्म पुग्ने प्रयास गरेपछि दुरी बढाइएको हो। अहिले पहिलो लहरका कुर्सी हटाएर फराकिलो बनाइएको छ।
बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै पुगेका थिए।
आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन्।
-ink-1780305041.jpeg)
-ink-1780305041.jpeg)
-ink-1780305041.jpeg)
-ink-1780305041.jpeg)
-ink-1780305040.jpeg)
-ink-1780305040.jpeg)
-ink-1780305040.jpeg)
-ink-1780305039.jpeg)
-ink-1780305039.jpeg)
-ink-1780305039.jpeg)
-ink-1780305039.jpeg)
-ink-1780305040.jpeg)
-ink-1780305039.jpeg)
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी