पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्न आवागमन बन्द गरिएको छ ।
सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर काम सुरू गरिएको हो।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डले अनुरोध गरेको छ।
तस्बिरहरूः
-ink-1793605030.jpeg)
-ink-1793605030.jpeg)
-ink-1793605030.jpeg)
-ink-1793605030.jpeg)
-ink-1793605029.jpeg)
-ink-1793605029.jpeg)
-ink-1793605029.jpeg)
-ink-1793605029.jpeg)
-ink-1793605030.jpeg)
तस्बिरहरू: हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी