रसुवा बाढी पीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा, चिकित्सक टोली परिचालन गरिने

अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय राहत तथा उद्धार समिति गठन