अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेर फाइजर खोप केन्द्र अवलोकन गरेका छन्।
तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री लुले आज (बिहीबार) बिहान शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका हुन्।
सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरेका छन्।
खोप केन्द्र अवलोकन कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीलगायत सहभागी थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)