ग्लोबल आइएमई बैंकले २५५ प्रतिशत बोनस दिने बताएको छ। मंगलबार बसेको सञ्चालक समितिको ३२९ औं बैठकले उक्त निर्णय गरेको हो।
गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई १२.७५ बोनस शेयर तथा १२.७५ नगद लाभांश वितरण गर्ने भएको हो।
नेपाल राष्ट्र बैंकबाट त्यसको स्वीकृती लिर्इ आगामी १३ औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने बैंकले जनाएको छ।