नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २५ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ०८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ७३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ८३ पैसा र बिक्रीमा ८७ रूपैयाँ २२ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रूपैयाँ ७९ पैसा र बिक्रीदर १६६ रूपैयाँ ५५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ११ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ०९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीमा २८ रूपैयाँ १७ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ १० पैसा र बिक्रीमा ४२८ रूपैयाँ ०५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ०७ पैसा तोकिएको छ।