नेपान सुनचाँदी व्यवसायी महासंघले लकडाउन अवधिभर सुनको नयाँ मुल्य नतोकिने बताएको छ।
चैत ११ देखि १८ गतेसम्म लकडाउन जारी भएको हुनाले यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सो अवधिभर महासंघबाट सुनचाँदीको दरभाउ उपलब्ध नहुने बताएको हो।
यस अवधिभर सुनको कारोबार पनि नहुने महासंघले बताएको छ।