Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, फागुन २४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

एक जोडीको कथा

Nmb
Nmb
इरिना सामारिना (भावानुवादः जुगल भुर्तेल)

इरिना सामारिना (भावानुवादः जुगल भुर्तेल)

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Premier

Premier

Ncell

Ncell

यस पटक रुसी-युक्रेनी कवियत्री इरिना सामारिनाद्वारा सन् २०१३ मा लिखित 'द्भा आब्सोल्युत्नो राजनिख चेलोभेका' शीर्षकको कवितामा आधारित यो एक जोडीको कथा लिएर आएको छु। कथाले भन्छ जीवन भनेको वास्तवमा विपरीतहरूको संघर्ष र संयोग नै हो। र, हामी सबैलाई थाहै छ जीवन एउटा सम्झौता पनि हो। 
 
 
ओत लागेर एक जोडी 
हेरिरहेको थियो झरी
छमछमी नाचिरहेको 
बगैँचा नै नचाउने गरी
उसले भनी, 'झमझम वर्षा
हृदयको ओखती र मनको शान्ति हो'
उसले भन्यो, 'वर्षा भेल हो, हिलो हो,
र, भावना...भावना केवल भ्रान्ति हो'
 
एकैछिनमा रोकियो झरी 
कालो वादल अन्तै भाग्यो 
प्रकृतिको सुन्दर लीला
झलमल्ल घाम लाग्यो
उसले भनी, 'यो न्यानो, यो उज्यालो
ईश्वरको बरदान हो'
उसले भन्यो, 'भो भो जाऊँ उता छायामा, 
सारै चर्को घाम भो' 
 
पार्कमा धेरै भिड थियो
मान्छेहरू आउँथे जान्थे 
तीव्र थियो जीवनको गति 
प्रकट हुन्थे, झट्टै बिलाउँथे 
उसले भन्यो, 'हतारिएर यसरी 
कहाँ जानु, के पाउनु छ?' 
उसले सोधी, 'के थाहा, तिनलाई
कति काम भ्याउनु छ?'
 
 
एउटा मानिस चौरमा 
लडेको थियो लमतन्न
शंकालु मान्छे हेर्दै जान्थे 
फत्फताउँदै मन्द मन्द 
उसले भन्यो, 'पशुले जस्तो, 
हरे कति सकेको पिउन'
उसले भनी, 'बिरामी पो भयो कि, 
लौ न डाक्टर बोलाऊँ न !'
 
पार्कमा थिए थुप्रै जोडी
सुनिरहेका मुटुको धडकन 
थिएन वास्ता दुनियाँको 
भंग हुँदैथिए सबै बन्धन 
उसले भन्यो, 'पछि गाह्रो हुन्छ, 
भो, मायामा यसरी कोही नपरोस् ' 
उसले भनी, 'कति खुशी छन् , 
ईश्वरले तिनको जीवन प्रेमले भरोस् !'
 
हिँड्दाहिँड्दै रोकिई ऊ 
हेर्दै पसलको झ्यालभित्र 
कुन सौन्दर्यले मुग्ध गरायो
अनभिज्ञ थियो उसको मित्र 
उसले भन्यो, 'वर्षौं नपुछे जस्ता,
छ्या कति फोहोर टेबुलहरू'
अवाक हुँदै उसले सोधी, 'के तिमीले देखेनौ, ती टेबुलमा सजाएका फूलहरू?'
 
र, घरमा...
खुशी र उत्साहले बोलाउँदै
उसले झ्यालतिर देखाई
'ऊ.......उता हेर त'
उसले भन्यो, 
'धेरै भएछ नपुछेको, 
धुलो जमेछ शिशामा'
उसले भनी, 'हत्तेरी, कस्तो मान्छे,
देखेनौ कति ठूलो चन्द्रमा !'
 
एउटाले आधा शताब्दी 
यस्तै असन्तोषमा बितायो
अर्कोले माया गर्यो 
सारा संसार, यो सृष्टि, 
यो उज्यालो
 
दुई प्राणी
बिलकुलै पृथक रूचिका 
धेरै वर्ष भयो
यसरी एउटै घरमा बसेका !!
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १३:४१
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP