कर्णालीमा अझै गठन भएन एकीकृत समाजवादीको संसदीय दल नेकपा (एस)की केन्द्रीय सदस्य ओली भन्छिन्- अदालतबाट सांसद पद गुमेका चार जनाको पक्षमा फैसला आउन पनि सक्छ, अहिले नै हामी हतारिएका छैनौं
दिपकजंग शाही सुर्खेत, भदौ ९