निर्धारित समयभन्दा ५ घण्टा ढिला गरी सुरू भयो प्रतिनिधिसभा बैठक सुरू भएको छ।
यसअघि बुधबार बिहान ११ बजे सुरू हुने भनिएको बैठक ५ घण्टा ढिला गरी ४ बजे सुरू भएको हो।
बैठकमा सभामुखले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न समिति गठन भएको जानकारी दिए।
अहिले बैठक जारी छ।