नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गरेका हुन्।
मंगलबार संघीय संसद बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विश्वकै साथी भएको बताएका हुन्।
त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताएका हुन्।
‘नेपाल विश्वको साथी हो, त्यसैले विश्व पनि नेपालको असल मित्र हुनुपर्छ,’ उनले उक्त भनाइबाट आफ्नो सम्बोधन टुंग्याए।
हेर्नुस् पूर्णपाठ:
-1698749321.jpg?timestamp=1698749515847)
-1698749320.jpg?timestamp=1698749515847)
-1698749320.jpg?timestamp=1698749515847)
-1698749318.jpg?timestamp=1698749515847)
-1698749315.jpg?timestamp=1698749515847)
-1698749317.jpg?timestamp=1698749515847)
-1698749317.jpg?timestamp=1698749515847)
-1698749318.jpg?timestamp=1698749515847)
-1698749315.jpg?timestamp=1698749515847)
-1698749314.jpg?timestamp=1698749515847)
-1698749313.jpg?timestamp=1698749515847)
-1698749312.jpg?timestamp=1698749515847)
-1698749312.jpg?timestamp=1698749515847)
-1698749311.jpg?timestamp=1698749515847)
-1698749308.jpg?timestamp=1698749515847)
-1698749293.jpg?timestamp=1698749525659)
-1698749308.jpg?timestamp=1698749515847)
-1698749306.jpg?timestamp=1698749525659)
-1698749306.jpg?timestamp=1698749525659)
सबै तस्बिर: नवीनाबाबु गुरूङ