नेकपा एमाले प्रचार विभागमा तीन जना सदस्य थपिएका छन्।
बिहीबार बसेको सचिवालय बैठकले तीन जनालाई थप्ने निर्णय गरेको हो।
एमाले प्रचार विभागमा मणिराज बाँस्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका हुन्।
उक्त विभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन्।