नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं अधिवेशन जारी छ।
शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन सुरू गरेको हो।
उद्घाटन समारोहमा देउवा, नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत लगायत सहभागी छन्।
देउवा पक्षको राष्ट्रिय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने कार्यतालिका छ।
तस्बिरहरूः



















तस्बिर : नेपाल फोटो लाइब्रेरी