नेपाली कांग्रेसको महासमिति बैठक जारी छ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बुधबारको बैठकमा विभिन्न प्रस्तावहरूमाथि केन्द्रित रहेर महासमिति सदस्यहरूले सुझावसहित धारणा राखिरहेका छन्।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता प्रकाशशरण महत, लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेका प्रस्तावमाथि महासमिति सदस्यहरूले सुझाव दिएका छन्।
५ प्रस्तावमाथि ४ समुहमा छलफल भइरहेको छ। छलफलमा बोल्नका लागि महासमिति सदस्यलाई ५ मिनेटको समय निर्धारण गरिएको छ।
तस्बिरहरूः
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)