कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा 'उद्धमशील युवा कांग्रेस अभियान' हस्ताक्षर संकलन सुरू भएको छ।
ललितपुरको गाेदावरीमा जारी महासमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू, प्रभावशाली नेताहरू, युवा नेताहरू, महासमिति सदस्यहरूले यो अभियानमा ऐक्यबद्धतासहित हस्ताक्षर गरेका छन्।
महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायतले हस्ताक्षर गरेका छन्।
कर्णकाे नेतृत्वमा १२ बुँदे संकल्प प्रस्ताव तयार गरिएको छ। उद्धमशील युवा कांग्रेस अभियान, अबको १० वर्षमा विकसित देश, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयनलगायत १० बुँदे संकल्प प्रस्ताव तयार गरिएको छ।
-1708514790.jpg)
-1708514792.jpg)
-1708514792.jpg)
-1708514791.jpg)
-1708514790.jpg)
-1708514791.jpg)