नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
बैठकमा भर्खरै सम्पन्न विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकका निर्णयको कार्यान्वयनबारे छलफल हुने साहले जानकारी दिए।
त्यस्तै समसामयिक राजनीतिक परिस्थितिबारे छलफल र समीक्षा हुने उनले साहले बताए।