नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल बढेको छ।
११ औं महाधिवेशन नजिकिँदै गर्दा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताहरूको जमघट बढ्न थालेको हो।
पार्टी कार्यालयमै विभिन्न कार्यक्रम पनि हुँदै आएको छ।
शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
एमालेको महाधिवेशन मंसिर २७ देखि २९ सम्म महाधिवेशन हुनेछ।
महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौंको प्रदर्शनीमार्गमा हुनेछ।
तस्बिरहरूः
-1764922912.jpg)
-1764922910.jpg)
-1764922911.jpg)
-1764922911.jpg)
-1764922910.jpg)
-1764922910.jpg)
-1764922909.jpg)
-1764922909.jpg)
-1764922907.jpg)
-1764922908.jpg)
-1764922908.jpg)
-1764922908.jpg)
-1764922907.jpg)
-1764922907.jpg)
-1764922906.jpg)
-1764922906.jpg)
-1764922905.jpg)
-1764922905.jpg)