नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतगणना सुरू भएको छ।
बिहान १० बजेपछि सुरू भएको मतगणनाको प्रारम्भिक नतिजा पनि आइसकेको छ।
जसअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता लिएका छन्।
महासचिवमा भने शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा देखिएको छ।
भित्र मतगणना सुरू हुँदा बाहिर नेता र प्रतिनिधिहरू घाम ताप्दै परिणामको पर्खाईमा छन्।
निर्वाचन आयोगले बढीमा तीन घन्टाभित्र नतिजा सार्वजनिक हुनेछ।
तस्बिरहरूः
-ink-1766033839.jpeg)
-ink-1766033839.jpeg)
-ink-1766033838.jpeg)
-ink-1766033837.jpeg)
-ink-1766033837.jpeg)
-ink-1766033837.jpeg)
-ink-1766033837.jpeg)
-ink-1766033835.jpeg)
-ink-1766033836.jpeg)
-ink-1766033835.jpeg)
-ink-1766033835.jpeg)