काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ लगायत विभिन्न दलका नेता र स्वतन्त्र व्यक्तिहरूसँग सम्भावित पार्टी निर्माण र एकताबारे छलफल गरिरहेका छन्।
बिहीबार बिहानैदेखि बालेन छलफलमा छन्।
ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको घरमा भेटवार्ता गरिरहेका छन्।
राजनीतिक भेटवार्ताको केन्द्र बनेको उनको घरमा अहिले पत्रकार र नेता कार्यकर्ताहरूको भीड छ।
तस्बिरहरूः
-ink-1766653407.jpeg)
-ink-1766653406.jpeg)
-ink-1766653406.jpeg)
-ink-1766653405.jpeg)
-ink-1766653405.jpeg)
-ink-1766653404.jpeg)
-ink-1766653404.jpeg)
-ink-1766653404.jpeg)
-ink-1766653404.jpeg)
-ink-1766653404.jpeg)
-ink-1766653403.jpeg)
-ink-1766653403.jpeg)
-ink-1766653403.jpeg)
-ink-1766653403.jpeg)