नेकपा एमालेको सचिवालय बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान बस्ने भनिएको बैठक ढिला बसेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।
साथै एघारौं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ।
तस्बिरहरू:
-1766913325.jpg)
-1766913326.jpg)
-1766913323.jpg)
-1766913324.jpg)
-1766913321.jpg)
-1766913329.jpg)
-1766913330.jpg)
-1766913333.jpg)
-1766913332.jpg)
-1766913318.jpg)
-1766913318.jpg)
-1766913316.jpg)
-1766913316.jpg)
-1766913313.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी