पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक बयान दिन पुगेका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटना जाँचबुझसम्बन्धी आयोगमा बयान दिन लेखक सिंहदरबारस्थित आयोग कार्यालय पुगेका हुन्।
पूर्वगृहमन्त्री लेखक सोमबार मध्याह्न बयान दिन आयोग पुगेका हुन्।
उनले बयान दिएपछि पत्रकार सम्मेलन पनि गर्ने बताएका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।
तस्बिरहरू:
-1766990601.jpg)
-1766990600.jpg)
-1766990600.jpg)
-1766990597.jpg)
-1766990597.jpg)
-1766990596.jpg)
-1766990596.jpg)
-1766990598.jpg)
-1766990596.jpg)