नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेका लागि सरेको हो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी बैठक सारिएको जानकारी दिएका छन्।
विशेष महाधिवेशन पक्षले बैठकमा सहभागी नहुने बताइकेका छन्।
-1768276050.jpg)