बझाङमा नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।
शुक्रबार दिउँसो सेती नदीमा पानी पिउन गएका जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का ६ वर्षिया उत्तर पुरी बगेर बेपत्ता भएका हुन्।
उनीसँगै परिवार सदस्यपनि सोही नदीमा पानी तान्ने मोटर निकाल्न गएका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी राखेका छ।