बिहीवार साझँदेखी परेको निरन्तरको वर्षाका कारण तिनाउ नदीको जलसतह बढेको छ।
तर अहिलेसम्म कुनै पनि भौतिक र मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ।
तिनाउमा शनिबार रातीको जलसतह बिहान केही घटेको छ। यद्यपि वर्षा निरन्तर भइरहेकोले सतर्क रहन नदि तटिय क्षेत्रका बासिन्दालाई प्रशासनले आग्रह गरेको छ।
-1727494809.jpg)
-1727494809.jpg)
-1727494809.jpg)
-1727494809.jpg)
-1727494788.jpg)
-1727494757.jpg)