काठमाडौं महानगरपालिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा आइतबार जारी नेपाल र इंग्ल्यान्डको खेल टुँडिखेल लगायत विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण गरिरहेको छ।
महानगरपालिकाले टुँडिखेल सहित तीनकुने, सिफल चउर, न्यूरोड जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली, नन्दीकेशर बगैंचा गरी सात ठाउँमा ठूलो स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरेको हो।
भारतको मुम्बईमा भइरहेको आजको खेलमा नेपालले इंग्ल्याण्ड विरूद्ध जबाफी ब्याटिङ गरिरहेको छ।
नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ।
वानखेडेमा नेपालले जबाफी ब्याटिङ गरिरहँदा टुँडिखेलमा दर्शकहरूको उत्साह छ।
तस्बिरहरूः
-ink-1770554669.jpeg)
-ink-1770554668.jpeg)
-ink-1770554668.jpeg)
-ink-1770554667.jpeg)
-ink-1770554667.jpeg)
-ink-1770554667.jpeg)
-ink-1770554667.jpeg)
-ink-1770554666.jpeg)
-ink-1770554666.jpeg)
-ink-1770554665.jpeg)
-ink-1770554665.jpeg)
-ink-1770554665.jpeg)
-ink-1770554664.jpeg)
-ink-1770554664.jpeg)
-ink-1770554663.jpeg)
-ink-1770554663.jpeg)
-ink-1770554663.jpeg)
-ink-1770554663.jpeg)
-ink-1770554663.jpeg)
-ink-1770554663.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।