बुधबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५८ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १० पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७७ पैसा र बिक्रीमा ८८ रुपैयाँ १७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ २५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६९ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९१ पैसा बिक्रीमा ३६ रुपैयाँ ७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ६२ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ५९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसा तोकिएको छ।