बुधबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६० पैसा र बिक्रीदर १३२ रुपैयाँ २० पैसा थियो। यो मूल्य अघिल्लो दिनको १० पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ०७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४८ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ८६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५० रुपैयाँ ४० पैसा तोकिएको छ।