नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८८ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ २१ पैसा र बिक्रीमा ८९ रूपैयाँ ६२ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ०२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ७८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रूपैयाँ १४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३६ पैसा र बिक्रीमा २८ रूपैयाँ ४९ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रूपैयाँ ०१ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ९६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ५८ पैसा तोकिएको छ।