बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ०१ पैसा र बिक्रीमा १४३ रुपैयाँ ६६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८९ रुपैयाँ ०१ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ २० पैसा र बिक्रीमा २८ रुपैयाँ ३३ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९७ पैसा तोकिएको छ।