बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको १० पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४७ रुपैयाँ १० पैसा र बिक्रीमा १४७ रुपैयाँ ७८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ०७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ८५ पैसा र बिक्रीमा २८ रुपैयाँ ९८ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २७ पैसा तोकिएको छ।