राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज युरो एकको खरिदमा आज १४५ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४६ रुपैयाँ २० पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ १० पैसा घटेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८० पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७० पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रुपैयाँ १६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५६ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ६८ पैसा र बिक्रीमा २८ रुपैयाँ ८१ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९० पैसा र बिक्रीमा ४२७ रुपैयाँ ८६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६२ पैसा तोकिएको छ।